यी हुन अस्ट्रेलियामा पढाइपछि तुरन्तै पीआर पाइने पाँच विषयहरु
अष्ट्रेलिया :- अष्ट्रेलिया अध्ययनका लागि आउने अधिकांश विदेशी विद्यार्थी हरु पढाइ सकेपछि अष्ट्रेलियामै सेटल हुन चाहन्छन् । किनभने यहाँको उत्कृष्ट जीवनशैली र रोजगारको अवसरले उनीहरुलाई आकर्षित गरिरहेको हुन्छ…

