अष्ट्रेलिया :-  अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली युवा माथी छु’ रा प्र’ हार भएको छ । सिड्नीको कोग्रामा रहेको एक नेपाली रेस्टुरेन्टको फ्याक्ट्रिमा समान लोड गरिरहेको समयमा नेपाली सेफ माथी छु’रा प्र’ हर भएको हो ।

सिधै आएर च’ क्कु हानेका व्यक्तिले आफुले हातमा लगाएको सुनको ब्रास्लेट लुट्न खोजेको तर आफूले अवरोध गरे पछि नसकेको घाईतेले नेपाल ट्युब लाई जानकारि दिनुभएको छ ।

अप्रिल १० तारेख साँढे ११ बजे घ’ टना घटेको र घाइतेको यतिबेला एसटी जर्ज हस्पिटलमा उपचार भैरहेको बताइएको छ । घा’ इतेका भाईले दिएको जानकारि अनुसार अहिले चिन्ता मुक्त अवस्थामा उपचार भैरहेको छ ।

शरिरमा क्षती पुर्याउने उद्देश्य सहित आक्रमण गरिएको अभियोगमा एक व्यक्ति लाई प’ क्राउ गरेर कानुनी कारबाही अघि बढाएको छ ।

क्वीन्सल्याण्ड प्रहरीले घ’ टनाबारे थप अनुसन्धान भैरहेको जानकारि दिएको छ । – स्रोत : नेपाल ट्युब

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार