काठमाडौ :-  नेपालगन्जकि चर्चित कलाकार आशा खड्का सुकुमाया वैवाहिक जीवनमा बाँधिएकी छन् । “उनले सामाजिक सञ्जालमा मार्फत आफ्ना दर्शक तथा शुभ चिन्तकका लागि यो खबरको दिएकी हुन” ।

सुकुमायाको टेलिफिल्म भुन्टी र कान्छी निकै चर्चित कार्यक्रम हुन । उनको अभिनय तथा व्यक्तित्वको लाखौं फ्यान रहेका छन् ।बिवाह समारोह सकिएपछि आफ्ना प्रिय दर्सकलाई खुसीको

खबर दिँदै उनि लेख्छिन्आ- जको दिन सम्म मलाई एउटा कलाकारको रुपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैँ माया गर्नुहुने मेरा आदरणीय

दर्शक महानुभावहरुलाई हजुरहरुले नै चाहनु भएको मान्छेसँग मैले जिवनको नयाँ अध्याय शुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुसी छु।मलाई

विश्वास छ मेरो खुसीमा हजुरहरू पनि सबैजना खुसी हुनुहुनेछ। मलाई र मेरो श्रीमानलाई धेरै आशिर्वाद दिनुहोला र बाँकी हाम्रो अन्तरवार्ता हेर्न यो लिंकमा गएर क्लिक गर्नुहोला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार