काठमाडौ :-  पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न पोस्ट हरु भाइरल भएका छन्। यसैबीच धमला र शर्मिलाको केही तस्वीरहरु पोस्ट गर्दै सामाजिक सञ्जालमा प्रयोगकर्ताले भाइरल नै बनाएका थिए।

पछिल्लो समय आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबाले पत्रकार ऋषि धमलासंगका पुराना टिकटक भिडियोहरु अप्लोड गरिरहेकी छिन् ।

शर्मिला वाइबाले केही दिनअघि ऋषि धमलासंग नाम जोडेर आफुँहरु विगत ११ वर्षदेखि प्रेम सम्बन्धमा रहेको कुरा खुलाएकी थिइन । तर त्यसको भोलिपल्टनै उनले आफुँलाई अरु कसैले उचालेको भरमा यस्तो गुरा गरेको बताएकी थिइन ।

पछि उनले माफी समेत मागेकी छिन् ।तर उनले ऋषि धमला संग आफ्नो पैसाको कारोबार रहेको कुरा चाहिँ खुलाएकी थिईन । आजभन्दा केही वर्षअगाडी उनले ऋषि धमलालाई ३० लाख पैसा सापटी दिएको बाताएकी थिइन ।

त्यसपछि ऋषि धमलाले किस्ता किस्तामा गरेर पहिलोपटक ५ लाख र दोश्रो पटक ८ लाख दिसकेको बताएकी छिन । अब बाँकी १७ लाख रहेको कुरा बताएकी छिन ।

पछि ऋषि धमलाकि पत्नी एलिजा गौतमले श्रीमानसंग दैनिक जसो फोटो हाल्न थालिन त्यसपछि शर्मिलाले आरोप लगाउदै मलाई जलन बनाउन उनले जहिल्यै फोटो हालेको बताइएकी थिईन ।

अहिले भने शर्मिलाले पनि अहिले ऋषि धमला संगको पूरानो टिकटक भिडियो अप्लोड गरिरहेकी छिन । अब हेरौ उक्त भिडियो:

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार