काठमाडौ :-  रविना देशराजले प्रेमी “स्टुअर्ट” सँग इन्गेजमेन्ट गरेकी छिन् । भ्यालेन्टाइन्स डेको मौकामा रविनाका विदेशी प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानले उनलाई प्रस्ताव राखे र उनले यसमा सहमति जनाइन् ।

रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी हुन् । उनले प्रेमीसँगको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।’

नयाँ सुरुवात भन्दै अभिनेत्री प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेकी छिन् ।रबिनाले मेगा बैंक छाडेको करिब एक साताभित्र आफ्नो प्रेमी सार्वजनिक गरेकी थिइन् । उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन् ।

रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी हुन् । रबिनाले मेगा बैंक छाडेको करिब एक साताभित्र आफ्नो प्रेमी सार्वजनिक गरेकी थिइन् । उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन् ।

1

2

3

4

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार