भोलि चैत्र २० गते ( April 3 तारिख ) कसरि बित्ला तपाइको दिन ? हेर्नुहोस राशिफल !
मेष :- अज्ञात भयले सताउन सक्छ । जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला । आमाको संगत मिल्नेछ । साथीभाइको सहयोगले व्यापारमा लाभको अवसर मिल्नेछ । शैक्षिक कार्यमा सफलता मिल्नेछ ।…

