काठमाडौ :-  प्रकाश मगर र माधुरी मगर को बालापन को माया प्रेम निकै रोचक रहेको छ। १७ बर्ष का प्रकश ले १९, बर्षकि माधुरिलाइ भगाएर ल्याएका छ्न उनी हरुले भने अनुसार अबछिटै बैसखमा बिबाह गर्ने

तयरी गरेको उनि हरु बताए ।नेपाल गन्जमा रहने माधुरी लाई काठमान्डौ बाट लिन गएर ल्याएको प्रकाश ले बताएका छ्न ।प्रकाश का एक जान साथी ले मोबाइल नम्बर उपलब्ध गराइदिएपछी उनी हरु को कुरा कानी हुन थाल्यो र माया प्रेम बसेको रहेछ।

र पहिलो भेट मा नै भगएर ल्याइको कुरा जान्कारि दिए ।चौध बर्ष को उमेर देखि फोन मा बोल्दा बोल्दै माया बडेर तीन बर्ष पछि उनी हरु को मन मिलेर भगेको उनिहरु ले बताए ।

पहिले त घर परिवार को डर, भएको तर अहिले भने परिवारबाट पनि छुट पाइ सकेको र अब बैसाखमा बिहे गर्ने प्लान रहेको कुरा उनले बताएका छ्न । पहिले पहिले एस म एस मा बोल्ने तर पछि भने”

भिडियो कल मा पनि बोलेर कुरा भएको र मन परा पर भएको कुरा मधुरिले बताइन र अजै पनि बिबाह गर्ने उमेर भएको छन त भनेर सोध्दा अब बैसाख मा नागरिक्ता बनाएर गर्ने उमेर बडाएर भनेर हास्दै भने।

अब प्रकाश भने बिदेश जाने तयारी मा रहेको कुरा उनले जान्कारी दिए र साथै पछि राम्रो भए श्रीमती लाइ पनि उतै लाने तयारी गरेको कुरा बताएका छ्न । प्रकाश ले आठ र माधुरिले दस क्लास पास गरेको पनि बताएका छ्न ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार