लाखौ सपना बोकेर सात महिना अगाडी कोरिया आएका सरोजलाई ब्रेन ट्युमर अस्पतालको शैया बाट सहयोगको अपिल
कोरिया :- ईपिएस मार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका २५ बर्षिय “सरोज थपलिया” को स्वास्थ्यमा समस्या देखिए पछी अस्पतालमा चेक गर्दा ब्रेन ट्युमर देखिएको छ। नेपाल बारा जिल्लाको…

