काठमाडौं :- नेपालि चर्चित अभिनेत्री निता ढुंगनाले आफ्नो नयाँ चलचित्रमा अभिनय गर्ने यी चर्चित भारतीय कलाकार सँगको तस्बिर सार्वजनिक गरेकी छन ।

अहिले सामाजिक संजालमा तस्बिरहरुको चर्चा भैरहेको छ ! चलचित्र ह्रस्वदीर्घमा अभिनय गर्ने विश्वप्रसिद्ध हास्य कलाकार ब्रम्हानन्दन, अलि र चन्द्र पन्तल गायतका कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी हुन्।

निता फिल्मसको ब्यानरमा हिजोबाट सुरू भएको चलचित्र विश्वकै ठूलो फिल्म एकडेमी रामाजी दादासाहेब फिल्म स्टुडियोमा हुँदैछ।  हेर्नुहोस तस्बिरहरु –

12 3 4

यो पनि पढ्नुहोस :- तेह्र करोडको घर छाडेर होटलमा आश्रित हुन पुगे अभिनेता नवाजुद्दिन सिद्दीकी ?

काठमाडौ :-  बलिउड अभिनेता “नवाजुद्दिन सिद्दीकी” र उनकी पत्नी  “आलिया सिद्दिकी” बीच लामो समय देखि विवाद चलिरहेको छ । यो सबै कुरा बाट दिक्क भएर नवाजुद्दिन घर छोडेर होटलमा बस्न बाध्य छन् ।

“आलिया र नवाज” की आमा बीच सम्पत्ति लाई लिएर विवाद भइरहेको छ । यो मामलामा प्रहरी सम्म पुगेको छ । केही दिनअघि नवाजकी आमाले आलिया विरुद्ध उजुरी दिएकी थिइन् ।

नवाजुद्दिनका एक साथीका अनुसार नवाजुद्दीनका वकिलले घरको यो विवाद समाधान नगरुञ्जेल नवाजुद्दिन होटलमै बस्नुपर्नेछ । गत वर्षमात्र १३ करोडमा घर किनेका नवाजुद्दीन अहिले घर छोडेर होटलमा बस्न बाध्य छन् ।

नवाजको नयाँ घर मुम्बईको वर्सोवामा छ । उनले यो घरलाई रिनोभेट गर्न ३ वर्ष लगाएका थिए । यसलाई उनी ‘सपनाको महल’ मान्छन् । नवाजले १० करोड रुपैंयाँमा जमिन किनेका थिए । उनले घर बनाउनमा ३ करोड खर्च गरेका थिए । नवाज अधिकांश समय घरमै बिताउँछन् ।

उनको घरमा ५ बेडरुम, २ सर्वेन्ट रुम, १ थिएटर, १ आलिसान लिभिङ रुम र १ किचन छ । उनले पिताको सम्झनामा घरको नाम ‘नवाब’ राखेका छन् ।

नवाजलाई केही दिनअघिमात्र मुम्बई अदालतले नोटिस पठाएको थियो । ‘आलिया उनको कानूनी रुपले विवाहित पत्नी हुन् र उनी हरेक स्थानमा यही भन्छिन् ।

घरमा सीसीटीभी क्यामरा लगाएपछि त्यहाँ बडीगार्ड पनि छन् । जो आलियालाई बाथरुमसम्म जान पनि रोकिरहेका छन् । यस्तो अवस्थामा नवाजमाथि घरेलु हिंसाको मामला बन्छ ।

किनकी आलियाले कैयौं दिनसम्म खानसमेत पाएकी छैनन् । उनीमाथि मानसिक, भावनात्मक, शारीरिक र आर्थिक अवरोध गरिएको छ’, आलियाका वकिलले भनेका छन् ।

बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकी र उनकी पत्नी आलिया सिद्दिकीबीच लामो समयदेखि विवाद चलिरहेको छ । यो सबै कुराबाट दिक्क भएर नवाजुद्दिन घर छोडेर होटलमा बस्न बाध्य छन् ।

आलिया र नवाजकी आमाबीच सम्पत्तिलाई लिएर विवाद भइरहेको छ । यो मामलामा प्रहरीसम्म पुगेको छ । केही दिनअघि नवाजकी आमाले आलियाविरुद्ध उजुरी दिएकी थिइन् ।

नवाजुद्दिनका एक साथीका अनुसार नवाजुद्दीनका वकिलले घरको यो विवाद समाधान नगरुञ्जेल नवाजुद्दिन होटलमै बस्नुपर्नेछ । गत वर्षमात्र १३ करोडमा घर किनेका नवाजुद्दीन अहिले घर छोडेर होटलमा बस्न बाध्य छन् ।

नवाजको नयाँ घर मुम्बईको वर्सोवामा छ । उनले यो घरलाई रिनोभेट गर्न ३ वर्ष लगाएका थिए । यसलाई उनी ‘सपनाको महल’ मान्छन् । नवाजले १० करोड रुपैंयाँमा जमिन किनेका थिए । उनले घर बनाउनमा ३ करोड खर्च गरेका थिए । नवाज अधिकांश समय घरमै बिताउँछन् ।

उनको घरमा ५ बेडरुम, २ सर्वेन्ट रुम, १ थिएटर, १ आलिसान लिभिङ रुम र १ किचन छ । उनले पिताको सम्झनामा घरको नाम ‘नवाब’ राखेका छन् ।

नवाजलाई केही दिनअघिमात्र मुम्बई अदालतले नोटिस पठाएको थियो । ‘आलिया उनको कानूनी रुपले विवाहित पत्नी हुन् र उनी हरेक स्थानमा यही भन्छिन् । घरमा सीसीटीभी क्यामरा लगाएपछि त्यहाँ बडीगार्ड पनि छन् ।

जो आलियालाई बाथरुमसम्म जान पनि रोकिरहेका छन् । यस्तो अवस्थामा नवाजमाथि घरेलु हिंसाको मामला बन्छ । किनकी आलियाले कैयौं दिनसम्म खानसमेत पाएकी छैनन् । उनीमाथि मानसिक, भावनात्मक, शारीरिक र आर्थिक अवरोध गरिएको छ’, आलियाका वकिलले भनेका छन् ।

 

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार