भोलि फाल्गुन ५ गते ( Feb 17 तारिख ) कसरि बित्ला तपाइको दिन ? हेर्नुहोस राशिफल !
मेष आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई…

