पञ्चाङ्ग : – दिन : शुक्रवार ।।। नक्षत्र : चित्रा , ३०:११ बजे उप्रान्त स्वाती ।।। तिथि : तृतीया , २०:३८ बजे उप्रान्त चतुर्थी ।।। करण : वव ८:३३ बजेदेखि भद्रा , २०:३८ बजे उप्रान्त कौलव ।।। योग : वृद्धि , २०:०६ बजे उप्रान्त ध्रुव ।।। फागुन २६, २०७९, शुक्रवार ।।। 10 March, 2023 ।।। तृतीया, चैत्र कृष्णपक्ष ।।। चिल्लागा, ११४३ ने.सं. ।।। सूर्योदय(sunrise) ६:२२ ।।। सूर्यास्त(sunset) : १८:०९ ।।। कार्यक्रमहरू : –
नाला मत्स्येन्द्रनाथ रथयात्रा ।।।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

परिवारका सदस्यसँग समय रमाइलोमा बित्नेछ । कार्यस्थल बाट यात्राको सम्भावना हुनसक्छ । माता तथा स्त्री वर्गबाट लाभ हुनेछ। गरेको कार्यमा सरकारी सहयोग मिल्नेछ। कामको चाप बढ्नाले स्वास्थ्यमा समस्या आउनसक्छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

साथि भाइबाट शुभ समाचार मिल्नाले मन प्रशन्न हुनेछ। वैदेशिक यात्रा हुनसक्छ। लामो दुरीको यात्रा हुनसक्छ। अफिस तथा कार्य क्षेत्रमा कार्य भार बढ्ने छ । व्यापारमा लाभ हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

भयको सम्भावना भएको हुदा सचेत रहनुहोला । खर्च बढ्न सक्छ । आर्थिक आभाव हुनसक्छ । सहकर्मीसँग मनमुटाव हुनसक्छ । मनाषिक तनाव बढ्नछ। स्वास्थ्यमा समस्या हुनसक्छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

दिन मनोरंजनमा बित्नेछ । परिवार तथा मित्रसँग रमाइलो यात्रा हुनेछ । स्वादिष्ट भोजन हुनेछ। साथै नयाँ वस्त्र प्राप्त हुनेछ । वाहन शुख प्राप्त हुनेछ। सामाजिक क्षेत्रम मान बढ्ने छ । व्यवसायमा लाभ हुनेछ । विपरित लिंगी प्रति आकर्षण बढ्ने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

परिवारमा शुशी छाउने छ । परिवारमा मेलमिलाप बढ्ने छ । स्वास्थ्यमा सुधार हुनेछ। कार्यक्षेत्रमा सहयोगीको सहयोग मिल्नेछ। बिरामीको लागि रोग बाट मुक्त्ति मिल्नेछ। आमाबाट शुभ समाचार मिल्नेछ । शत्रु पराजित हुनेछन् ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

सन्तान समस्याको कारण चिन्ता बढ्नेछ । पेट सम्बन्धि समस्याले सताउन सक्छ। पढाइमा बाधा हुनसक्छ। बौद्धिक छलफल र कुराकानीमा भाग लिदा सफलता प्राप्त हुनेछ । प्रिय मित्रसँग भेट हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

मनाषिक तनाब बढ्नाले स्वास्थ्यमा समस्या आउन सक्छ। माता तथा स्त्री मित्रबाट चिन्ता बढ्ने छ । यात्रा गर्नको लागि समय उचित रहेको छैन। छाती सम्बन्धि समस्याले सताउन सक्छ। जमिन सम्बन्धि कारोबार नगर्नु होला । पढाइमा मन लाग्ने छैन ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

दिन खुशी पुर्वक बित्नेछ। नायाँ कामको थालनी हुनेछ । भाइ बहिनि संगको सम्बन्ध सुमुधुर हुनेछ । आफन्त तथा मित्र संग भेट हुनेछ । छोटो यात्रा हुनेछ । कार्य सफल हुनेछ । भाग्य वृद्धि हुनेछ। दुस्मन पराजित हुनेछन । लोकप्रियता बढ्ने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

दिन मध्यम फलदाही हुनेछ । कारोबारमा समस्या आउन सक्छ । सन्तान शुख प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या आउनाले मानषिक तनाब बढ्न सक्छ । खर्च बढ्नाले मन खिन्न हुनसक्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

भगवानको स्मरणमा दिन बित्नेछ । धार्मिक कार्यमा व्यस्त भइने छ । व्यापार व्यवसयमा समय अनकुल हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । मान सम्मान बढ्ने छ । नोकरीमा पद बढ्नेछ । चोट पटक लाग्न सक्छ सचेत रहनु होला । स्वास्थ्य राम्रो हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

स्वास्थ्यको बिशेस ध्यान दिनुहोला। मानशिक तनाव बढ्न सक्छ । गलत स्थानमा पैसा खर्च हुनसक्छ सचेत रहनु होला । परिवारमा खटपट हुनसक्छ। खर्च बढ्न सक्छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मित्र बाट लाभ हुनेछ। सामाजिक कार्यमा मन जानेछ । रमणीय स्थानको भ्रमण हुनसक्छ। नयाँ साथि बन्नेछन् । घरबाट शुभ समाचार मिल्नेछ । ससन्तान बाट लाभ हुनेछ। आकस्मिक धन लाभ हुनेछ । टाढाको मित्रको समाचार प्राप्त हुनेछ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार