अष्ट्रेलिया :- अष्ट्रेलियामा एक बाह्र वर्षीय किशोरका अगाडि गो- ली हानेर उनका बाबुको ह’ त्या भएको छ। मार्शल आर्ट जिममा प्रवेश गर्ने योजनामा रहेका एक व्यक्ति लाई निजकै कार भित्र गो- ली हानी ह” त्या गरिएको साउथ वेल्स राज्यको प्रहरीले जनाएको छ।
गोली प्रहारका बेला उनका छोरा साथमै रहेका प्रहरीले एक विज्ञप्ति निकालेर बताएको छ। प्रहरीले यो सङ्गठित अपराधको लक्षित आ’ क्रमण भएको आशङ्का गरेको छ।
चालीस वर्षीय ती व्यक्ति लाई गो ‘ली लागेको अवस्थामा भेटिएको तथा चिकित्सा सहायकहरूको प्रयासका बाबजुद उनको घटना स्थलमै मृ” त्यु भएको थियो।
हत्याको कारण खुलेको छैन। प्रहरी अनुसन्धान जारी छ। हिंसात्मक उक्त आ’ क्रमणबाट ती किशोर लाई मानसिक आघात पुगेको ठानिएको छ। आ’ क्रमण कारी
माज्दा कार चढेर आएका आ’ क्रमणकारीले ह’ त्यापछि उक्त कार जलाएको जनाउँदै प्रहरीले त्यस सम्बन्धी क्लोज सर्किट टेलिभिजन फुटेजका लागि स्थानीय बासिन्दा सँग अनुरोध गरेको छ।