अष्ट्रेलिया :-  नेपालीहरुको घना बस्ती रहेको अष्ट्रेलिया सिड्नीको अवन क्षेत्रमा आतंक मच्चाउने विदेशी विद्यार्थी प्र-हरी कारबाहीमा मा-रिएका छन् । अवन ट्रेन स्टेशनमा

कार्यरत क्लिनर्सलाई मध्यराती च’ क्कु प्रहार गरेर नजिकै रहेको प्रहरी स्टेशनमा पुगेर प्रहरी अधिकारि लाई समेत आ’ क्रमण गरे पछि जवाफी कारबाहीमा भारतीय मुलका विद्यार्थी मा- रिएका हुन् ।

प्र’ हरीको जवाफी कारबाहीमा दुई वटा गो’ली छातिमा लागेका व्यक्ति लाई म्यारामेडिक्सले घ’टना स्थलमै उपचार गरेर नजिकैको वेस्टमिड अस्पताल पुर्याएपनि बचाउन नसकिएको न्यु साउथ वेल्स प्रहरीले जनाकारि दिएको छ ।

न्यु साउथ वेल्थ प्रहरीका असिस्टेन्ट कमिस्नर स्टुअर्ट स्मिथका अनुसार सन २०१९ मा भारतबाट पढ्न अष्ट्रेलिया आएका ती विद्यार्थी अहिले पनि विद्यार्थी भिसामै रहेका थिए ।

च’ क्कु प्रहारबाट घा’ इते भएका व्यक्तिको वेस्टमिड अस्पतालमा उपचार भैरहेको छ भने अवस्था चिन्ता मुक्त रहेको बताइएको छ ।अवन ट्रेन स्टेशन र

प्रहरी चौकी क्षेत्रलाई क्राईम सिन क्षेत्रका रुपमा नियन्त्रणमा राखेर घ’ टना बारे विशेष अनुसन्धान सुरु गरिएको छ । सीसी टिभि फुटेज संकलन सहित बाँकी अनुसन्धानमा प्रहरी जुटेको छ । – स्रोत : नेपाल ट्युब

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार