अष्ट्रेलिया :- यदि तपाई अष्ट्रेलिया आउन चाहनुहुन्छ र अष्ट्रेलियाको भिसा प्रणाली, भिसाको प्रकार बारेमा जान्न चाहनुहुन्छा भने यो जानकारीले तपाईलाई मद्दत पुग्नसक्छ ।

१ अष्ट्रेलियाको अर्थतन्त्र बलियो बनाउनको लागि दक्ष बिजनेस जनशक्तिको आवश्यकता छ । त्यसैले यसमा माइग्रेट भिसा पाउन सकिन्छ यसको लागि अनुभवी वकिलसंग परामर्श लिन जरुरि छ ।

२ दक्ष जनशक्ति भिसाको लागि, आफ्नो दक्षताको प्वोइन्ट जान्नु आवश्यक छ । यसको लागि सम्बन्धित वेबसाइटहरुबाट अनलाइन जानकारी पनि लिन सकिन्छ अष्ट्रेलियामा आउने दक्ष जनशक्तिको लागि दक्षताको आधारमा प्वाइन्ट प्रणाली छ ।

३ कामदार भिसाको लागि प्लम्बर, सुरक्षागार्ड, प्रिन्टिङ, बिल्डिङ बनाउने तथा मर्मत सम्भार आदि कामको माग बढी छ । प्वोइन्टका आधारमा अस्थायी वा स्थायी भिसा प्राप्त गर्न सकिन्छ ।

४ यदि तपाई १८ देखि २० वर्षसम्म उमेरको हुनुहुन्छ र १ वर्षको अवधि अष्ट्रेलियामा बिताउन चाहनुहुन्छ भने, विभिन्न किसिमको वर्किङ्ग होलिडे भिसाको लागि योग्य ठहरिन सक्नुहुन्छ ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार