काठमाडौ :-  पूर्वमिस नेपाल “श्रृंखला खतिवडा” र भ्लगर “सिसन बानियाँ” केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए ।

श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरेका थिए । तर यी लभबर्डबीचको सम्बन्ध यतिबेला ठीकठाक नरहेको गाइँ गुइँ चलेको छ ।

यो शंकालाई बल गर्ने काम भने यी दुईजनाको पछिल्लो गतिविधिले गरिरहेको छ । यी दुईले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् । अनफलोको अर्थ ठीकठाक छैन भन्ने हो ।

अनफलोले यी दुईबीच ब्रे क अप भएकै हो भन्ने अनुमानलाई बल मिलेको छ । तर सम्बन्धमा केही मोड आएको भन्ने गसिप भने चल्न थालेका छन् । त्यस्तै पछिल्लाे समय उनी केहि हट बनेका तस्बिर निकै भाइरल बनेका छन् ।

यो पनि पढ़नुहोस :- शृखला खतिवडासँग ब्रे’कअपको हल्ला चलेपछि बोले सिसन लेखे यस्तो स्टाटस

काठमाडौँ :-  पूर्व मिस नेपाल शृखला खतिवडा सँग लामो समय देखि नाम जोडिएका पात्र हुन् चर्चित भ्लगर सिसन बानियाँ । शान्त स्वभाव र कम बोल्ने

बानीका सिसनको पूर्व मिस नेपाल शृखला सँगको ब्रे क अपको हल्लाले सामाजिक संजाल तातेका बेला उनले घुमाउरो शैलीमा आफ्नो जीवनको त्यो अध्याय सकिएको भन्दै ब्रेकअपको संकेत पनि गरेका छन् ।

सिसन बानियाँले आफ्नो पुरानो सम्बन्धबारे चासो नदिन सबैलाई आग्रह गर्दै लेखेका छन् ‘मानिसको विकास हुन्छ, परिवर्तन अपरिहार्य छ । यो असाध्यै साधारण कुरा हो ।

उनले आँफु पछिल्लो सम्बन्धमा रहेको व्यक्तिप्रति कुनै रिस, घृणा नरहेको र जोसँग भए पनि सफलता, खुसी र मुख्यतः शान्तिको चाहना गर्ने व्यक्ति भएका कारण आँफुले पुराना कुराहरु भुलिसकेको र अब नयाँ तरिकाले अघि बढिसकेको उल्लेख गरेका छन् ।

आफ्नो अघिल्लो सम्बन्धलाई अनेक नाम दिएर अघिपछि हात धोएर लाग्नेहरुप्रति भने सिसनले आपत्ति जनाउँदै भनेका छन् ‘यो कुरालाई उनीहरुले बिगारिरहेका छन् ।

मैले निकै राम्रो समय बिताएँ । त्यो मेरो आफ्नो करियरका लागि छुट्टीको समय जस्तो थियो । यसका धेरै मिठा सम्झना छन् ।’ इस्टाग्राममा लामो स्टाटस लेखेका उनले अन्तिममा भनेका छन् ‘मेरो जीवनको त्यो अध्याय सकियो । पाना पल्टाउनुहोस् ।

हेर्नुहोस :- त्यस्तै पछिल्लाे समय उनी केहि हट बनेका तस्बिर निकै भाइरल बनेका छन् । उनका केहि तस्बिर केहि यहाँ शेयर गरेका छाैँ 

1

2

3

4

5

6

7

8

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार