जापान Feb 16 2023  :- एक नेपाली पुरुष पार्कमा मृ”त भेटिएको र “अर्का एक नेपालीको उपचारको क्रममा” नि'”धन भएको खवरका बिच जापानमा फेरि अर्का एक नेपाली पुरुष सुतेकै अवस्थामा मृ:-त फेला परेका छन् ।

दुई दिनको अन्तरालमा एक जनाको उपचारको क्रममा र दुई जनाको अस्वाभाविक नि’ धन भएको छ ।जापानसमाचार लाई प्राप्त जानकारी अनुसार नेपाल नुवाकोट जिल्ला घर भएका गणेशजंग उप्रेतीको नि’धन भएको हो ।

राजधानी टोकियोको मिता स्टेशन नजिक बस्दै आएको कोठामा बिहिबार बिहान उप्रेती मृत फेला परेका हुन् । मृत्युको कारण हाल थाहा हुनसकेको छैन ।

निधन भएका उप्रेतीको शव प्रहरी नियन्त्रणमा रहेको र घटनाको सम्वन्धमा अनुसन्धान गरिररहेको प्रहरीले जानकारी दिएको छ । जापानमा एक्लै बस्दै आएका उप्रेतीको परिवार नेपालमानै रहेको बुझिएको छ ।

जापान कुक भिषामा काम गर्दै आएका उनि आजियन कबाब नामको एक रेष्टुरेण्टमा काम गर्दै आएको बुझिएको छ ।

यो पनि पढ्नुहोस :- जापानमा पार्कमा बसेकै अबस्थामा एक नेपालि मृ”त भेटीए

जापान टोकियो :- जापानमा एक नेपाली पुरुष राजधानी टोकियो नजिकको पार्कमा नि’धन भएको अवस्थामा  फेला परेका छन् ।जापान समाचार

लाई प्राप्त जानकारी अनुसार नेपालि हरि प्रसाद गुरुङ परिचय भएका मृ”त पुरुष ५३ वर्ष उमेरको भएको बुझिएको छ ।पार्कमा सामान्य बसेको अवस्थामा गुरुङ लाई

मृ” त फेला पारिएको प्रहरीले प्रारम्भिक जानकारी दिएको एन आरएनए जापानका बरिष्ठ उपाध्यक्ष नविन न्यूरेले जानकारी दिनुभएको छ ।मृ” तक गुरुङको शव हाल साइतामा कुकी प्रहरी स्टेशनले नियन्त्रणमा राखेको छ ।

नेपाल कास्की जिल्ला घर भएका हरि प्रसाद गुरुङको मृ”त्युको सम्वन्धमा परिवारका सदस्यहरुसँग सम्पर्कको प्रयास भइरहेको नेपाली राजदूतावास टोकियोले जानकारी दिएको छ ।

मृ” त्युको कारण लगायत विषयमा प्रहरीले छानविन थालेकाले तत्काल केही खुल्न सकेको छैन । थप विवरण प्राप्त भएपछि प्रकाशित गर्नेछौं । – स्रोत : जापान समाचार

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

चर्चित समाचार